Sunday, 19 June 2011

नेपाली online कार्यक्रम

इन्टरनेट जगत मा पहिलो पटक नेपाली online कार्यक्रम candanepal.net ले सुरुवात गरेको छ। फिनल्याण्ड बाट लाईभ प्रसारण हुने यो "हेल्लो नेपाल " आडियो कार्यक्रम  इन्टरनेट मा सुन्न सकिन्छ भने skype बाट कल गरेर कार्यक्रम संचालक "विकास" संग कुरा गरेर तपैहरुले आफ्नो सन्देस बिस्वो भर रहेका साथी भाई, इस्टमित्र लाई छोड्न पनि सक्नु हुन्छ। कार्यक्रम मा कल गर्न तपाई हरुले पैसा पनि खर्च गर्नु पर्दैन , skype बाट फ्री मा कल गर्न सक्नु हुन्छ, कल गर्न तपैले सबै भन्दा पहिले  fun_number@yahoo .com मा आफ्नो skpye id send गर्नु पर्ने हुन्छ र कार्यक्रम मा कुरा गर्न सक्नु हुन्छ।

No comments:

Post a Comment